स्थानीय शोक विदा सम्बन्धमा ।

अधारभुत स्वास्थ सेवा केन्द्र -०५ मा कार्यरत स्वास्थ्यकर्मी ज्ञान सागर चौधरी ज्यू को मिति २०८३-०३-२८ गतेको अकाल अल्प आयु असमाहिक निधन भएको हुनाले वहाप्रती हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवार प्रती हार्दिक गहिरो सम्वेदना प्रकट गर्दै आज मिति २०८३-०३-२९ गतेको दिन यस नगरपालिका मातहत मा रहेका सम्पुर्ण कार्यालयमा स्थानीय शोक बिदा दिइएको जानकारी गराइन्छ।
म.ग.न.पा. कार्यालय, बरियारपुर, बारा ।