वाड नं ७ को सूचना

वाड नं ७ को सूचना अनुसार यहि भाद्र २३ गते शनिबार, स्थान तेलगाई स्थित काँटवासी माई मंदिरको  प्रङ्गण, दिउँसो १२ बजे, मंसिरमा लाग्ने पञ्‍च वर्षिय मेला सम्बन्धमा छलफलको लागि यहाको उपस्थितको लागि अनुरोध छ।